PHOTO FIRIMMA 2/ रुमाल चिनो छ
प्रताप दास/ रचना रिमाल
शिशिर भण्डारी
D Bm7 G D
छोडी जाने मायालाई बिर्सुं कसरी
D Bm7
G D
झल्को आउंदा यो मुटुमा दुख्छ बेसरी
D Bm7
G D
तिम्रै यादमा तड्पी तड्पी बांचिराख्या छु
D Bm7
G
D
छुट्ने बेला देको रुमाल साची राख्या छु
D Bm7
रुमाल चिनो छ
G D
रुमाल चिनो छ
D Bm7 G A
मायाको सम्झना फिर्ता दिनु
छ
D Bm7 G A
मायाको सम्झना फिर्ता दिनु
छ
D Bm7
G A
किन छोड्यो बिचैमा जवाफ
लिनु छ
म्युजिक................
D G D
तिम्ले अर्कै रोजे पनि मैले रोज्दिंन
D G
A
तिम्रो बारे नराम्रो कहिले सोच्दिन
D Bm G F#m
मैले भन्दा धेरै माया उस्ले गरोस है
D
Bm G D
मेरो भागको सबै खुशी तिम्लाई परोस है
D
Bm G F#m D
कांडा हैन फुलै फुल होस तिम्रो बाटोमा
D
Bm G D
रुनै परे मै रुला नि तिम्रो साटोमा
D
Bm7
रुमाल चिनो छ
G D
रुमाल चिनो छ
D Bm7 G A
मायाको सम्झना फिर्ता दिनु
छ
D Bm7
G A
किन छोड्यो बिचैमा जवाफ
लिनु छ
म्युजिक...........
D G D
कहिले रुवाउँछ मायाले कहिले हासाउँछ
D G A
टाढा हुँदा आँखाबाट आँशु रसाउँछ
D Bm G D
दुई मुटुको साँचो कथा बोल्छ मायाले
D
Bm G D
आगोले झैं भतभती पोल्छ मायाले
D Bm
G D
मिलन बिछोड पिरतीको गीतै रै’छ नि
D
Bm G D
पाउनु र गुमाउनु त रितै रै’छ नि
D
Bm
रुमाल चिनो छ
G A
रुमाल चिनो छ
D Bm7 G A
मायाको सम्झना फिर्ता दिनु
छ
D Bm7
G A
किन छोड्यो बिचैमा जवाफ
लिनु छ
म्युजिक...........
D
G D
थाहा छैन कहां छौं, के गर्दै होलाउ ?
D G A
बिर्सियौ कि मायाले सम्झिदै रोलाउ ?
D
Bm G D
एकै झल्को देख्दा नि यो मन मान्थ्यो कि
D
Bm G D
भेटे तिम्लाई हुरुक्कै परान जान्थ्यो कि
D
Bm G F#
छैन मलाई गुनासो तिम्रो घातैको
D
Bm G D
मर्नी बेलां पानी पाऊं तिम्रो हातैको
D Bm
रुमाल चिनो छ
G A
रुमाल चिनो छ
D Bm7 G A
मायाको सम्झना फिर्ता दिनु
छ
D Bm7
G A
किन छोड्यो बिचैमा जवाफ
लिनु छ
No comments:
Post a Comment