Saturday, September 16, 2017

निशान भट्टरार्इकाे फ्यानका लागि खुसीको खबर






















नेपाल अाइडलकाे टप ‘३’ मा प्रवेश गर्दा सर्वाधिक भाेट ल्याएका नेपाल अाइडलका प्रतिष्पर्धी बुद्ध लामाकाे भाेट हालसम्म दाेस्राे स्थानमा रहेकाे खुलेकाे छ ।
अरू प्रतिपष्पर्धीले भन्दा साढे ३ लाख बढी भाेट ल्याएका बुद्ध लामा भाेटिङ खुल्ला भएकाे तेस्राे दिन प्रवेश गर्दा पछाडि परेका छन् ।
सामाजिक सञ्जालमा अरूकाे भन्दा बुद्धकै चर्चा देखिए पनि गाेप्य स्राेतका अनुसार अाइडलका प्रतिष्पर्धी निशान भट्टरार्इकाे भन्दा ७७ लाख ५ हजार ९ सय भाेटले बुद्ध पछाडि परेका छन् ।
उनका समर्थकहरूले भाेट नदिँदा बुद्ध पछाडि परेका हुन् । भाेटिङ गर्ने समय अझै ४ दिन बाँकी रहेकाले बुद्धकाे समर्थकले पनि अझै भाेट गर्ने देखिएकाे छ । तर बुद्ध निशान भन्दा धेरै पछि परेकाे तथ्याङ्क प्राप्त भएकाे छ । हालसम्म नेपाल अाइडलमा ८ कराेड १७ लाख ६७ हजार भाेट प्राप्त भएकाे जनाएकाे छ ।
जसमा सबैभन्दा बढि भाेट निशान भट्टरार्इकाे छ ।
Source: Ujyalo Nepal