जेल पनि सहुँला
A
जेल पनि सहुँला
Bm
नेल पनि सहुँला
A
जेल पनि सहुँला ए कान्छी
Bm
नेल पनि सहुँला
……..E A
तिमी हुन्छ मात्रै भन
……..E A
तिमी हुन्छ मात्रै भन
…..F#m E Bm A
दुनियाँ को झेल पनि सहुँला
………….Bm A
ए कान्छी झेल पनि सहुँला
Bm A
खेल पनि सहुँला
……….Bm A
नमिठो खेल पनि सहुँला
Bm
नेल पनि सहुँला
A
जेल पनि सहुँला ए कान्छी
Bm
नेल पनि सहुँला
……..E A
तिमी हुन्छ मात्रै भन
……..E A
तिमी हुन्छ मात्रै भन
…..F#m E Bm A
दुनियाँ को झेल पनि सहुँला
………….Bm A
ए कान्छी झेल पनि सहुँला
Bm A
खेल पनि सहुँला
……….Bm A
नमिठो खेल पनि सहुँला
A
आगो नि सहुँला
Bm
पानी नि सहुँला
A
आगो नि सहुँला ए कान्छा
Bm
पानी नि सहुँला
……..E A
तिमी लान्छौ भने मलाई
……..E A
तिमी लान्छौ भने मलाई
……..F#m E Bm A
दुखै दु:ख को खानि नी सहुँला
…………Bm A
दु:खको खानि नी सहुँला
Bm A
खानि नी सहुँला
…………Bm A
दु:खको खानि नी सहुँला
आगो नि सहुँला
Bm
पानी नि सहुँला
A
आगो नि सहुँला ए कान्छा
Bm
पानी नि सहुँला
……..E A
तिमी लान्छौ भने मलाई
……..E A
तिमी लान्छौ भने मलाई
……..F#m E Bm A
दुखै दु:ख को खानि नी सहुँला
…………Bm A
दु:खको खानि नी सहुँला
Bm A
खानि नी सहुँला
…………Bm A
दु:खको खानि नी सहुँला
Music : ......
Verse 2
A D
अधुरै हुन्छु नि ओठको हाँसो
A D
तिम्रो साथ् बिना यो जिन्दगी पासो
…….A
चुलिका चुलि मै माया दिउँला
……..A
तिम्रा दु:ख पिडा सबै मै लिउँला
Bm
पिर नगर मेरै भर पर
E
नमान कत्ति डर
अधुरै हुन्छु नि ओठको हाँसो
A D
तिम्रो साथ् बिना यो जिन्दगी पासो
…….A
चुलिका चुलि मै माया दिउँला
……..A
तिम्रा दु:ख पिडा सबै मै लिउँला
Bm
पिर नगर मेरै भर पर
E
नमान कत्ति डर
A
हाँसो नि सहुला ए कान्छा
Bm
आँशु नि सहुँला
……..E A
तिमी लान्छौ भने मलाई
……..E A
तिमी लान्छौ भने मलाई
…..F#m E Bm A
दुनियाँ को चासो नि सहुँला
………….Bm A
ए कान्छा चासो नि सहुँला
हाँसो नि सहुला ए कान्छा
Bm
आँशु नि सहुँला
……..E A
तिमी लान्छौ भने मलाई
……..E A
तिमी लान्छौ भने मलाई
…..F#m E Bm A
दुनियाँ को चासो नि सहुँला
………….Bm A
ए कान्छा चासो नि सहुँला
A
आंधी नि सहुँला
………..Bm
उर्लेको भेल पनि सहुँला
……..E A
तिमी जान्छु मात्रै भन
……..E A
तिमी जान्छु मात्रै भन
…..F#m E Bm A
दुनियाँ को खेल पनि सहुँला
……….Bm A
नमिठो खेल पनि सहुँला
आंधी नि सहुँला
………..Bm
उर्लेको भेल पनि सहुँला
……..E A
तिमी जान्छु मात्रै भन
……..E A
तिमी जान्छु मात्रै भन
…..F#m E Bm A
दुनियाँ को खेल पनि सहुँला
……….Bm A
नमिठो खेल पनि सहुँला
Music : Flute & Sarangi
Verse 3
A D
चाहिदैन सुनको सिक्री सुनैको बाला
A D
लाख हुन्छ तिमीले दिएको फुलैको माला
…….A
हामी यस्तो संसार बनाउँला
…….A
जहाँ माया नै माया सजाउँला
Bm
त्यही संसारमा दुनियाँलाई
E
स्वर्ग के हो देखाउँला
चाहिदैन सुनको सिक्री सुनैको बाला
A D
लाख हुन्छ तिमीले दिएको फुलैको माला
…….A
हामी यस्तो संसार बनाउँला
…….A
जहाँ माया नै माया सजाउँला
Bm
त्यही संसारमा दुनियाँलाई
E
स्वर्ग के हो देखाउँला
A
दिन पनि सहुँला ए कान्छा
Bm
रिन पनि सहुँला
……..E A
तिमी लान्छु मात्रै भन
……..E A
तिमी लान्छु मात्रै भन
……..F#m E Bm A
जस्तो सुकै छिन् पनि सहुँला
………….Bm A
ए कान्छा रिन पनि सहुँला
दिन पनि सहुँला ए कान्छा
Bm
रिन पनि सहुँला
……..E A
तिमी लान्छु मात्रै भन
……..E A
तिमी लान्छु मात्रै भन
……..F#m E Bm A
जस्तो सुकै छिन् पनि सहुँला
………….Bm A
ए कान्छा रिन पनि सहुँला
A
जाल पनि सहुँला ए कान्छी
Bm
गाल पनि सहुँला
……..E A
तिमी हुन्छ मात्रै भन
……..E A
तिमी हुन्छ मात्रै भन
…..F#m E Bm A
परि आए काल पनि सहुँला
………….Bm A
ए कान्छी काल पनि सहुँला
Bm A
काल पनि सहुँला
………….Bm A
ए कान्छी काल पनि सहुँला
जाल पनि सहुँला ए कान्छी
Bm
गाल पनि सहुँला
……..E A
तिमी हुन्छ मात्रै भन
……..E A
तिमी हुन्छ मात्रै भन
…..F#m E Bm A
परि आए काल पनि सहुँला
………….Bm A
ए कान्छी काल पनि सहुँला
Bm A
काल पनि सहुँला
………….Bm A
ए कान्छी काल पनि सहुँला
No comments:
Post a Comment