LAUNA K GARNE ( लौन के गर्ने ) - NEETESH JUNG KUNWAR
C
राजधानीमा जिउन लास्टै गारो भो
F C
धुलो धुँवा सास फेर्न सारो भो
G
जाँदा लाको सेतो कपडा पुग्दा कालो भो
C F
कल्ले के भन्ने कल्ले के भन्ने
C
काइदा कानुन संबिधान नै अड्कियो
F C
दुख पाउन सारा नेपाल पल्कियो
G
बस्दा बस्दै नेता जिउको धाडै सड्कियो
C
कल्ले के भन्ने लौन के गर्ने
MUSIC…………….
C
ट्याक्सी भित्र
मिटर कहिले चल्दैन
F C
५०० घटी पांग्रा
उसको सर्दैन
G
चेकिंग गर्दा
ट्राफिक दाईले वास्तै गर्दैन
C
कल्ले के भन्ने कल्ले के भन्ने
C
बाटो यहाँ ढिलो
भएनी बढ्या छ
F C
नियम छैन जथाभावी
गर्या छन्
G
दुर्घटनाले गर्दा
दिनकै मान्छे मर्या मार्यै छन्
C
कल्ले के भन्ने लौन
के गर्ने
MUSIC……………
C
खर्च धेरै बड्या हैन आम्दानी
F C
केहि पुग्दैन जति दुख गर्दा नि
C
G C
साहुलाई बालै छैन सुली चड्दानि
C
कल्ले के भन्ने कल्ले के भन्ने
C
बेरोजगारी हाम्रो चलन चल्ती मा
F C
पोट र क्यारम दोबाटो र गल्लिमा
C G
आधा विदेश आधा भने म्युजिकल्लीमा
C
कल्ले के भन्ने लौन के गर्ने
MUSIC………….
C
लोकल बसमा मान्छे धेरै हल्लिएर
हिडेको छ बस नै पुरै बांगेर
ओभेरटेक हान्दै छ अझै सबलाई सान दिएर
कल्ले के भन्ने कल्ले
के भन्ने
मन्त्रि आउंछ गाडी भित्र सझेर
के को हतार किन त्यसै बत्तेर
भोट हाल्ने जनतालाई नै साइड लाग भन्दिएर
कल्ले के भन्ने लौन के
गर्ने
MUSIC…………..
C
रुपै कालो कान्तिपुर नगरीको
F C
पानि पर्दा सारा सहर नदि भो
हिडेको छ रेलिंग चढी यो त अत्ति भो
कल्ले के भन्ने लौन के
गर्ने
हामी पनि केहिनि यहाँ कम छैन
कुरा काट्न कहिले पछि हट्दैन
घर मा हिरो बाहिर केहि नि गर्न सक्दैन
कल्ले के भन्ने लौन के
गर्ने
यस्तै चली रह्यो भने ए साइला
नयाँ नेपाल हेर्न कहिले नपाईएला
इज्ज़त हाम्रो इतिहास मै बाकि रहीदेला
कल्ले के भन्ने लौन के
गर्ने
कल्ले के भन्ने यहाँ
लौन के गर्ने
No comments:
Post a Comment