ARTIST: NEETESH JUNG KUNWAR
D/G/D/A
D
यो जीवनको केही भर छैन,
G
थाहा नै छ सबैलाई
D
त्यै नि बाँचेकै छौँ हामी,
A
मलाई केही नि हुन्न भनि
D
अरु बितेको सुनेर
G
दुख त लाग्छ नै
D
तर एकैछिनमा के थाहा
A
आफू नै पो जाने हो कि?
D
धर्म र कर्म, आफन्त मित्र
G
भन्दा भन्दै
D
हेर आफ्नै लागि जिउन
A
समय कैले मिलेन
Bm A G
त्यसैले जाउ अनि भनिदेउ दैवलाई
D Bm A
लानु नै छ तिमीले एक दिन
G
तर आज
A D G
एकछिन जिउन देउ मलाई
G/D/A/D
MUSIC..............
D
सोचेको जस्तो हुँदैन
G
भन्छन् है सबैले
D
यो चलिरहेको पाईला
A
एक्कासी रोकिने पो हो कि
D
बिपनिमा देखेको सपना
G
ठिकै छ एकदिन
D
पुरा गर्छु भन्दा भन्दै
A
उमेर बिती जाने हो कि
D
आज को दिन त
दुख मै बित्यो
G
तर समय उस्तै
D
हुँदैन जहिले पनि
A
सबै ठिकै होला भोलि
Bm A G
त्यसैले जाउ अनि भनिदेउ दैवलाई
D Bm A
लानु नै छ तिमीले एक दिन
G
तर आज
A G
एकछिन जिउन देउ मलाई
D/G/A/D
A G
एकछिन जिउन देउ मलाई
Bm
यो सधै को रोधन
A
भित्र एकछिन को हाँसो
G
मिठो सम्झना
D A
तर सच्चाई छ तितो
Bm
यहाँ धनि या गरिब
A
सबलाई पेटकै छ चिन्ता
G
के गर्नु साथी
A
येहि दुनियाको रित हो
हो हो हो हो .......
D
यो जीवनको केही भर छैन
G
थाहा नै छ सबैलाई
D
त्यै नि बाँचेकै छौँ हामी,
A
मलाई केही नि हुन्न भनि
Bm A G
त्यसैले जाउ अनि भनिदेउ दैवलाई
D Bm A
लानु नै छ तिमीले एक दिन
G
तर आज
A D
एकछिन जिउन देउ मलाई
D G
हो हो हो
A D
एकछिन जिउन देउ मलाई
D G
हो हो हो हो .....................
A D
एकछिन जिउन देउ मलाई
D A D G D A
हो हो हो हो हो
No comments:
Post a Comment