Song Title: Ye Daju Nasamau
Singer: Almoda Rana Uprety & Sujata Verma
Music: Prince Nepali, Late Kanchha Magar Nepali
Singer: Almoda Rana Uprety & Sujata Verma
Music: Prince Nepali, Late Kanchha Magar Nepali
D
G
ए दाजु नसमाउ नाडीमा जान्न म त डीजेलको गाडीमा
D D
हिलो लाग्ला नाइलनको सारीमा
D
A D
हिलो लाग्ला नाइलनको सारीमा
D G D G
हेर सानु समाउन्न नाडीमा घुम्न जाउँ डीजेलको गाडीमा
A D
हिलो लाग्ला नाइलनको सारीमा
D A G D
हिलो लाग्ला नाइलनको सारीमा
.....................
A D A D
(२२ वर्ष लागि सक्या फीलै नहुने मैया हरु कति
भेटे दिलै नहुनी) – २
B
Em
ट्यालेन्ट स्यालेंट केहि नचाहिने सपना सलमान खान
को
D G
केटाहरुलाई झुलाएर डिरिम समवान्को
F# Bm
म पनि भिनाजुको सिंगल सालो
Am A
गोरो गोरो कति खोज्छन् यता ह्यानसम कालो
D G D G
हेर सानु समाउन्न नाडीमा घुम्न जाउँ डीजेलको गाडीमा
A D
हिलो लाग्ला नाइलनको सारीमा
D A G D
हिलो लाग्ला नाइलनको सारीमा
D
G
ए दाजु नसमाउ नाडीमा जान्न म त डीजेलको गाडीमा
D D
हिलो लाग्ला नाइलनको सारीमा
D
A D
हिलो लाग्ला नाइलनको सारीमा
................................................
(केटि नपट्याए सम्म अनेक गफ गर्ने
मिसन पुरा भएपछि मोबाइल अफ गर्ने) – २
घर मा राम राम तिमि बाहिर कृष्ण जस्तो
फकाउनलाई जे नि भन्छौ कुरा कति सस्तो
ड्याड मम् को मा पनि सिंगल छोरि
पाउनलाई गारै पर्ला यति राम्री गोरी
हेर सानु समाउन्न नाडीमा घुम्न जाउँ डीजेलको गाडीमा
(हिलो लाग्ला नाइलनको सारीमा ) – २
ए दाजै नसमाउ नाडीमा जान्न म त डीजेलको
(हिलो लाग्ला नाइलनको सारीमा ) – २
No comments:
Post a Comment