ORIGINAL: ARUNA
LAMA
COVER: JYOVAN FEAT.
DEEKSHYA
G
ए
कान्छा, मलाइ
सुनको तारा खसाई देउन।
D C D G
त्यो तारा मात्र होइन,जुन पनि झारीदिउला।
त्यो तारा मात्र होइन,जुन पनि झारीदिउला।
G
[गाई गोरु बाधेर छिट्टै भेट्न आउन।
बाटैमा रात पर्ला,उज्यालैमा आउन।]… २
C G
अध्यारो के हो र, माया पिरती अघि,
अध्यारो के हो र, माया पिरती अघि,
C D
G
पर्खिदेउ म आउछु, अँध्यारोलाई तोडी।
पर्खिदेउ म आउछु, अँध्यारोलाई तोडी।
G
ए
कान्छा मलाइ सुनको तारा खसाई देउन।
D C D G
त्यो तारा मात्र होइन,जुन पनि झारीदिउला
त्यो तारा मात्र होइन,जुन पनि झारीदिउला
G
[लौ
उडी जाऊ त्यहाँ, बादल
लुछी ल्याउन।
बादललाई गाँसेर आँचल बनाइदेउन।]… २
C D G
लौ हुन्छ बादलको आँचल बनाइदिउला।
लौ हुन्छ बादलको आँचल बनाइदिउला।
C D G
छेउछेउमा ताराको जलप लगाइदिउला।
छेउछेउमा ताराको जलप लगाइदिउला।
G
[ए कान्छा, मलाइ सुनको तारा खसाई
देउन।
D C D G
त्यो तारा मात्र होइन,जुन पनि झारीदिउला।]…२
त्यो तारा मात्र होइन,जुन पनि झारीदिउला।]…२
No comments:
Post a Comment